justnep single

सामुदायिक वनमा वेवारिसे अवस्थामा बन्दुक फेला

admin

बर्दिया, २७ चैत : बर्दियास्थित एक सामुदायिक वनमा वेवारिसे अवस्थामा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्लाको मधुवन नगरपालिका वडा नम्बर-८ स्थ्ति गणेश सामुदायिक समितिको जंगलमा लोड गरि राखेको अवस्थामा भरुवा बन्दुक र त्यसमा लाग्ने छ’र्रा, गो’ली र बा’रुद फेला परेको हो ।

वनमा बरुवा बन्दुक भेटिएको जानकारी वनका चौकीदारले गराए पश्चात ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी टोलीले बरामदी मुचुल्का उठाई कार्यालयमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रतिक्रिया