justnep single

सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ७ पुस : सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा ९५ हजार २ सय रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी सोमबार जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया