आकाशीयो सुनको भाउ, फेरी राख्यो नयाँ रेकर्ड

मनिषा थापा

काठमाडौं : आज साताको पहिलो दिन आइतबार सुनको भाउ फेरी बढ्न गई एतिहासिक रेकर्ड राखेको छ। आज १ हजारले बढेर सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भईरहेको छ। गत हप्ता शुक्रबार पनि १ हजारले बढ्न गई प्रतितोला सुन ७४ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुनको भाउ बढेर आज प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया