अफगानिस्तानको जलालावादमा विस्फोट: २ को मृत्यु, १९ बढी घाइते

admin

एजेन्सी : पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृ त्यु भएको छ भने १९ भन्दा बढी घा इते भएका छन् ।

स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त विस्फोट तालिबानलाई लक्षित गरिएको थियो । तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गरेपछि शनिबार भएको यो पहिलो विस्फोट हो ।

प्रतिक्रिया