अब सित्तैमा हेर्नुहोस् ‘ए मेरो हजुर २’ (भिडियो)

मनिषा थापा

अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ ।

साम्राज्ञी र सलिनसंगौ सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर लगाएतका कलाकालहरुले फिल्ममा अभिनय गरेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया