अभिनेत्री ऋचा शर्माको विवाह आउने शनिबार

मनिषा थापा

काठमाडौं : अभिनेत्री ऋचा शर्माले विवाह गर्ने भएकी छिन्। यही आउँदो शनिबार बिहे गर्ने ऋचाले नै सार्वजनिक गरेकी हुन्।

लामो समय देखि राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग प्रेममा रहेकी उनले आफ्नो फेसुबुकमार्फत डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते प्रमीसँग बिहे हुने जनाएकी छिन्।

मा बिहेको मिति सार्वजनिक गर्दै शुभेच्छुकलाई धन्यवाद दिएकी छिन्। ऋचा पछिल्लो समय आफू निर्णायकको रुपमा रहेको कमेडी शो ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन्। त्यस्तै, उनले फिल्म ‘हिजो आजका कुरा’ को छायांकन पनि सकेकी छन्।

प्रतिक्रिया