अमिताभ बच्चन र तापसी पन्नु अभिनित चलचित्र ‘बदला’ को ट्रेलर रिलिज (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेता अमिताभ बच्चन र तापसी पन्नु अभिनित चलचित्र ‘बदला’ को ट्रेलर रिलिज भएको छ। निर्देशक सुजोय घोषको चलचित्र ‘बदला’ ८ मार्च मा रिलिज हुदैछ। फिल्मको ट्रेलरको शुरुवात अमिताभ बच्चनको आवाजबाट शुरु हुन्छ।

ट्रेलरमा अमिताभ बच्चन वकील ‘बादल गुप्ता’ को भूमिकामा देखिएको छ। चलचित्रमा तापसी पन्नुलाई हत्या गरेको आरोप लागेको देखिन्छ।

हेर्नुहोस ट्रेलर :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू