अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो, कुन देशको विनिमयदर कति ?

admin

काठमाडौं : आज पुस २५ गते शुक्रबार (जनवरी १० तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका

प्रतिक्रिया