अवार्ड समारोहमा यस्तो बोल्ड अवतारमा पुगिन मौनी जसले उडायो सबैको होश ! [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  टेलिभिजनबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मौनी रोय शनिबार भएको ‘वुमन अफ द ईयर’ २०१८को भोग अवार्ड लिन पुगेकी थिइन। उक्त अवार्ड कार्यक्रममा उनको केहि सुन्दर तस्बिर आज हामी लिएर आएका छौ जुन सामाजिक संजालमा निकै भाईरल भईरहेको छ।

यस समारोहमा मौनी रोय ब्लु कलरको गाउँन लगाएर पुगेकी थिइन्।

यस पोशाकमा मौनी निकै बोल्ड देखिएकी छिन्।

रेड कार्पेटमा मौनीले धेरै पोज दीईन। जसले पनि मौनीलाई एकपटक देखे त्यसको आँखा केहि पलको लागि हेरेको हेरै भए।

हरेक दिन मौनीको सामाजिक संजालमा तस्बिर र भिडियो भाइरल हुने गर्छ। सानो पर्दाबाट आफ्नो करियरको शुरुवात गरेकी मौनीले पछिल्लो दिनमा अभिनेता अक्षय कुमारसँग फिल्म ‘गोल्ड’बाट डेब्यु गरेकी हुन्।

मौनीको सामाजिक संजालमा जबरदस्त फ्यान फलोइंग छ। मौनीले सबैभन्दा बढी चर्चा एकता कपूरको टेलिभिजन शो ‘नागीन’बाट पाएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू