अश्लिल गीतहरू गाएको आरोपमा गायक ‘भिटेन’ पक्राउ !

मनिषा थापा

काठमाडौं : र्याप गायक समिर घिसिङ ‘भिटेन’ जावलाखेलबाट हिजो राति पक्राउ परेका छन्।

बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।

प्रतिक्रिया