अष्ट्रेलियाको मेलबर्न शहरमा शक्तिशाली भूकम्प

admin

अष्ट्रेलिया : अष्ट्रेलियाको मेलबर्न शहरमा ६ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ । भिक्टोरियाको म्यान्सफिल्ड नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको अष्ट्रेलियाको भूकम्प मापन केन्द्र भीआईसीएसईएसले जनाएको छ ।

भूकम्प गएपछि स्थानीयहरु सडकमा निस्केका थिए ।  क्षतिको विवरण भने अझै आइसकेको छैन । भिक्टोरिया प्रान्तको मेलबर्न शहरमा गएको उक्त भुकम्प इतिहासकै ठुलो भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया