अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमित पुरुषको मृ’त्यु

admin

चितवन : चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ । भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई हिजो राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । भर्ना गरिएको १५ मिनेटमै ती पुरुषको मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया