आजको विनिमयदरः कुन देशको भाउ कति छ ? हेर्नुहोस्

admin

काठमाडौं : आज माघ ५ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका

प्रतिक्रिया