आजको विनिमयदर : कुन देशको कति छ ? [सूचीसहित]

शर्मिला गुरुङ

काठमाडौँ, १७ भदौ : साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा हिजो ओरालो लागेको अमेरिकी डलरसहित प्राय सबै देशको डलरको भाउ आज भने उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

 

प्रतिक्रिया