आजको सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको पाँचौ दिन विहिबार पनि सुनको भाउमा कुनै परिवर्तन आएको छैन। हिजो बुधबार सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भएको छ।

त्यस्तै चाँदीको भाउ पनि यथावत नै रहेको छ। हिजो चाँदी प्रतितोला ८ सय ९०मा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ।

प्रतिक्रिया