आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, १७ जेठ  : साताको तेश्रो दिन अर्थात मंगलबार नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज स्थिर रहेको छ। हिजो प्रतितोला पाँच सयले घटेर ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया