आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, ३१ असार  : आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। हिजो सोमबार प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोह मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ। हिजो प्रतोतोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।

प्रतिक्रिया