आज कति छ सुनचाँदीको भाउ ?

शर्मिला गुरुङ

काठमाडौं, ३० वैशाख : आज साताको दोश्रो दिन अर्थात सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्यमा कुनै परिबर्तन आएको छैन । हिजो आताबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि कुनै परिबर्तन आएको छैन । आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया