आज पनि अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

admin

काठमाडौं, मंसिर १३ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ २३ पैसाले घटेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ११ छ भने बिक्रिदर १४४ रुपैयाँ ८८ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९५ पैसा र विक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया