आज बजारमा कतिले कारोबार भईरहेको छ सुनचाँदी ?

मनिषा थापा

आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७१५ रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिक्रिया