आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ माघ : (आज) शुक्रबार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

(हिजो) बिहीबार सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य शुक्रबार तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया