आज सुनचाँदी कै मूल्य घट्यो

admin

काठमाडौं, १४ फागुन : बुधाबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार र बुधबार भने घटेको हो ।

सुन मंगलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य : आज तीन सय रुपैयाँले घट्यो

 

प्रतिक्रिया