आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ जेठ : आइतबार (हिजो) प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

त्यस्तै सोमबार तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ । यसैगरी चाँदीको मूल्यमा भने सोमबार सामान्य बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया