आत्माहत्या दुरुत्साहन गर्नेको नाम लिस्ट सहित् स्वागत नेपाल मिडियामा

मनिषा थापा

पिएनपिखबर : राजधानीको बिजुलीबजारस्थित रहेको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिबक्ता स्वागत नेपालले आत्महत्या गर्ने सबै कार्यता नहुने बताएका छन्।

उनले सबैभन्दा आत्माहत्य गर्न दुरुत्साहन गर्ने प्रचण्ड पुष्पकमल दाहाल, राजेन्द्र महतो र अहिलेका नेताहरु रहेको उनको आरोप छ।

आन्दोलनमा गएर मृत्यु भएपछि सरकारले १० लाख दिने घोषणा गरिएको बेलामा आन्दोलनमा आउनको लागि ५० लाख दिन्छौ मर्न आउनुस भनेर भाषण गर्ने राजेन्द्र महतोहरु नै रहेको उनको भनाई छ। उनले भने, ‘सोझो व्यक्तिलाई मर्न तयार गरेर,  अयोग्य घोषणा गरी ७ बाल सैनिकलाई  यो ५ वर्षको बीचमा अयोग्य ठहराईएर आत्माहत्या गर्न बाध्य पार्ने तीनै जनयुद्ध चलाउनेहरु हुन्।’

 बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू