‘इंस्टाको फोटो’को रिप्लाईले एलिना चौहान बनिन् भाइरल, जादुमय स्वरले पारिन सबैलाई लठै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : झापाको विर्तामोडमा घर भएकी एलिना चौहान अहिले निकै भाइरल भएकी छिन्। पछिल्लो समय भाइरल भएको गीत इंस्टाको फोटो’को रिप्लाई गीतबाटै दिएर उनी चर्चित बनेकी हुन्।

एक गीतबाट यस्तो अकल्पनिय चर्चा पाउँदा आफु निकै खुशी भएको उनी बताउछिन्। एलिना हाल बी.ए. प्रथम वर्षमा अध्धयनरत छिन्।

उनी विगत दुई वर्ष देखि गायन सिकिरहेकी छिन्। यस अघि पनि उनले २/३ वटा कभर गीत गाएकी थिइन् तर ‘इंस्टाको फोटोको रिप्लाई’को जति सफलता भने पहिलाका गीतहरुले पाउन सकेको थिएन। बाँकी हेर्नुहोस भिडियो…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू