इञ्जिनीयर चरा (फोटोफिचर)

रिता घिसिंग

कीर्तिपुर : कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई  इञ्जिनीयर चरा पनि भनिन्छ ।

तस्वीर : रोशन सापकोटा 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू