इण्डीयन चेलीको धम्कीले डराउँदिन : सांसद गंगा चौधरी (भिडियो)

admin

काठमाडौँ, २३ जेठ : नेकपाकी सांसद गंगा चौधरीले इण्डीया माइती भएका चेलीलाई इण्डीयन चेलीनै भनिने र आफु उनिहरुको धम्कीबाट कति पनी नडराउँने स्पष्ट पारेकी छिन् ।

सांसद चौधरीले सदनमा इण्डीयन चेलीहरुको दादागिरी बढि भयो भनेर दिएको अभिव्यक्ती र ओटीभी नेपाल डट कम सँगको अन्तवार्तामा बोलका विषयलाई लिएर संसदमा सरिता गिरी लगायतका सांसदले गंगा चौधरीलाई कारवाहीको माग गर्दै सदनमा हंगामा मच्चाउँन खोजेपछि चौधरीले त्यस्ता धम्की देखी आफु कति पनी विचलित नहुने प्रष्ट पारेकी छिन् ।

ओटीभी नेपालसँग कुराकानी गर्दै चौधरीले सदनमा त्यस्ता प्रवृतीका विरुद्ध निरन्तर बोलीरहने पनि बताएकी छिन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया