उपत्यकामा सवारी लाइसेन्स र मापसे चेकजाँचमा कडाइ

admin

काठमाडौं, २९ असोज : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । दसैँमा अवाञ्‍छित गतिविधि हुन नदिन ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको हो ।

उपत्यकाका मुख्य क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । ट्राफिक प्रहरीले सवारी लाइसेन्स र मादक पदार्थ सेवन (मापसे) परीक्षण कडाइका साथ गररहेको छ ।

प्रतिक्रिया