उपसचिव सञ्जेलमाथि कु’टपि’ट गर्ने कर्मचारीकाे जागिर गयाे

admin

काठमाडाैं : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि हा’तपा’त गर्ने कर्मचारी बर्खास्तगीमा परेका छन्। ती दुई कर्मचारीलाई सञ्जेल आफैंले कामबाट निकालेका हुन्।

उनीहरु करारमा उक्त कार्यालयमा कार्यरत थिए। उनलाई कु’ट्ने दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटाला कोइरालाले कामबाट निकालेका हुन्। बिहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी निरौला र कोइरालाको कु’टपि’टबाट सञ्जेलको अनुहार तथा हातमा चो’ट लागेको थियो।

प्रतिक्रिया