एउटी महिला बेश्या हुँदा १०० पुरुष बेश्या हुन्छन : मिना ढकाल (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : चर्चित कमेडियन मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि आम दर्शकको माझ चिरपरिचित हुन पुगेकी मिना ढकाल अहिले आफ्नै व्यवसायमा व्यस्त छिन्। उनी सामाजिक संजालमा आफ्नो फेसबुक आइडी मार्फत उनी पुराना फोटो शेयर गर्ने देखि नँया अपडेट्स राखिरहेकी हुन्छिन्।

विभिन्न स्टाटस देखि आफ्नो अभिव्यक्तिका कारण उनी बेला बखतमा चर्चामा आइराखेकी हुन्छिन्। उनको एक स्टाटसले फेरी चर्चा पाएको छ। उनले लेखेकी छिन् –

उनको अभिव्यक्तिलाई केहीले सही भनेका छन् केहीले गलत लेखेको भनेको छन् । यस अभिव्हीयक्लेतिलाई स्पष्ट पार्दै भनिन्, ‘म कुनै प्रसङ्ग आए पछि मात्रै स्टाटसलेख्छु। इटहरीका मयेर द्कोवारिका चौधरीको अभिव्यक्ति चित्त नबुझेर लेखेको छु। एक्लै कोहि बेश्या हुदैन। बेश्यासँग भोग गर्न आउने पनि बेश्या हुन्। उनले थपिन, ‘सुरक्षित शारीरिक सम्बन्ध श्रीमानश्रीमतीबीच हुनुपर्छ। लुगा फरेको जस्तो धेरै व्यक्तिसँगराख्नु हुदैन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू