एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी

admin

एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्।

उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अगू पन्तिमा रहेर काम गरिरहेका छन् ।

उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन। उहाँले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आइ रहेका छन्।

उनका इभेन्टहरूमा स्थानीयएमपीको संलग्नता देखिन्छ जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्धबलियो बनाउन मद्दत पुर्‍याउने विश्वास रहेको छ ।

प्रतिक्रिया