एभरेष्ट पेट्रोल पम्पमा भीषण आ’गला’गी

admin

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आ’गलागी भएको छ। पेट्रोल पम्प नजिकै रहेको पेट्रोल ट्याङकरमा लागेको आ’गो पम्पमा समेत सल्किएको प्र’हरीले जनाएको छ।

अहिले तीन वटा दमकलबाट आ’गो निभाउने प्रयास भइरहे पनि आ’गो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्र’हरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। आ’गला’गीबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया