ओझेलमा उकु महल ( फोटो फिचर )

कृष्ण रोकाया

दार्चुला १६ मङ्सिर : मालिकार्जुन गाउँपालिका– ६ स्थित उकु स्थित उकु महलको भग्नावशेष ।

१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् ।

तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयांै प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू