ओरालो लाग्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : गत साता लगातार आरोलो लागेको सुनको भाउ आज साताको पहिलो दिन (आइतबार) पनि घटेको छ ।

आज ५०० रुपियाँले सुनको भाउ घटेर छापावाल सुन प्रतितोला ७१ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी १५ रुपियाँले घट्न गई आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया