कंगनाको सपोर्टमा उत्रे अनुपम खेर, भने “तिम्रो हिम्मतलाई मान्नैपर्छ, तिमी एक रकस्टार हौ”

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय निकै चर्चामा आइरहेकी अभिनेत्रि हुन् कंगना रणावत । उनले बलिउडमा आफुलाई एक्लाउने प्रयास भएको आरोप लगाएकी छिन् ।तर अभिनेता अनुपम खेरले भने उनको सर्मथन गरेका छन् । उनले कंगना रणावतको समर्थनमा आफ्नो प्रतिक्रिया दिएका हुन् । केही दिन अगाडि बलिउडका कलाकारहरुले आफ्नो कामको तारिफ नगरेको भन्दै कंगनाले आक्रोश पोखेपछि खेरले भने खलेर प्रशंसा गरेका हुन् ।

अभिनेता अनुपम खेरले खुलेर सर्मथन गर्दे भनेका छन् । , ‘कंगना तिमी एक होनहार कलाकार हौँ । महिलाहरुका लागि तिमी प्रेरणा हौँ ।’त्यसपछि उनको बारेमा आलिया भटले आफ्नो प्रतिक्रिया दिदै तारिफ गरेकी थिइन् ।त्यसपछि उनको बारेमा आलिया भटले आफ्नो प्रतिक्रिया दिदै तारिफ गरेकी थिइन् । पछिल्लो समय कंगनाको प्रमुख भुमिका रहेको फिल्म मनिकर्निकाले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू