काठमाडौं, मंसिर १४ : कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ ।
यी कार सरकारी प्रयोजनको लागि स्वीकार गरिएको हो । कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो ।