करेन्ट लागेर दाजुभाइको गयो ज्यान

admin

बैतडी, २१ साउन : मा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । मृ त्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति ९ बजेतिर उनीहरूलाई करेन्ट लागेको जिल्ला प्रह री कार्यालय बैतडीका प्र हरी प्रवक्ता प्र हरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

घरभन्दा अलि पर मकैबारीमा जंगली बँदेल मार्नका लागि छोडिएको तारबाट उनीहरूलाई करेन्ट लागेको प्र हरी निरीक्षक ओझाले जानकारी दिनुभयो । घ टनाको थप अनुसन्धानका लागि इलाका प्र हरी कार्यालय पाटनबाट प्र हरी टोली खटिएको छ ।

प्रतिक्रिया