‘काँकरीको झाल’ तीज गीत सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, २६ असार : यज्ञ सापकोटा र पम्फा कँडेलको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ । ‘काँकरीको झाल’बोलको गीतमा शब्द तथा संगीत यज्ञ सापकोटाको रहेको छ ।

यस वर्ष तीज गीतको नाममा थुप्रै उछ्रिङ्खल र छाडा शब्द समेटिएका गीतहरु आई रहेको समयमा यस मौलिक गीतले तीजमा प्राथमिकता पाउने बिस्वाश गर्न सकिन्छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियोमा बिक्रम चौहान र रेखा थापा फिचर्ड छन् सार्वजनिक भिडियो टुएसार नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया