कांग्रेसले ६ महिना थप्यो भातृ-संगठनको म्याद

admin

काठमाडौं, साउन १६ : नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको ६ महिना म्याद थपेको छ। कांग्रेसले नेविसंघ,तरूण दललगायत ९ वटा भातृ संगठनको म्याद थप गरेको हो।

शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ- केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको छ।

प्रतिक्रिया