काठमाडौँ वसन्तपुर दरबार क्षेत्रको रमणीय दृष्य

शर्मिला गुरुङ

काठमाडौँ वसन्तपुर दरबार क्षेत्र र सो क्षेत्रमा विसं। २०७२ को भूकम्पबाट पूर्णरुपमा क्षति भएको मठमन्दिरको पुनःनिर्माण हुँदै गरेको दृष्य।

काठमाडौँ वसन्तपुर दरबार क्षेत्र र आसपासको रमणीय दृष्य ।

तस्वीर : रत्न श्रेष्ठ, रासस ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू