काठमाडौंबाट चार वर्षिय बालक बेपत्ता

admin

काठमाडौं, १२ असोज : काठमाडौंको कपनबाट चार वर्षका बालक हराएका छन् । भारत घर भइ कपनमा बस्दै आएका विनोद शर्माका छोरा पियुस हराएका हुन् । सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवा विनाेदले महानगरीय प्रह री परिसर बुढानिलकण्ठमा निवेदन दिएका छन् ।

प्रह रीले नजिकै रहेको टहरोमा बस्दै आएका शं कर दासले बालककाे अ प हरण गरी लगेको आ शं का गरेकाे छ । अ पहर णमा परेका बालक र अप हर णमा संलग्न भनिएका दास दुबैको घर भारतमा रहेको बुझिएको छ ।

सोमबार दिउँसो साढे चार बजेबाट बालकलाई लिएर दास वे पत्ता भएका छन् । मोबाइल समेत आफ्नै कोठामा छाडेर बालक लिएर वे पत्ता भएको प्रह रीले जनाएको छ । सोमबारदेखि वेपत्ता भएपछि प्रह रीले उनको खोजी जारी राखेको छ तर अहिलेसम्म दास र बालकलाई फेला पार्न सकेको छैन ।

प्रतिक्रिया