काठमाण्डाैमा छु’रा प्र’हारबाट एक जनाकाे ज्या’न गयाे

admin

काठमाण्डौ : काठमाण्डाैको धापासीमा नचिनेका मानिसको छु’रा प्र’हारबाट एक जनाको ज्या’न गएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छु’रा लागेर ज्या’न गएको महानगरीय प्र’हरी वृत्त महाराजगञ्जले जनाएको छ । छु’रा प्र’हार गर्ने व्यक्तिको खोजी भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया