काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ

admin

काठमाडौं, ७ असाेज : काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने प क्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रह री प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्रा उ गरिएको प्रह रीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्रा उ परेका छन् ।

प्रतिक्रिया