काभ्रेको कोसीपारीमा टाटासोमो दुर्घटना, ४ जना घाइते 

admin

काभ्रे, २० असोज:  काभ्रेको कोसीपारीमा टाटा सोमो दुर्घटना हुदाँ ४ जना घाइते भएका छन । सोमबार साँझ  करिव ५ बजे तिर सल्ले भुम्लुवाट बिरामी लिएर काठमाडौं तर्फ जादै गरेको बा ४ च  १५३७ नम्बरको टाटा सोमो भुम्लु गाउँपालिका वडा नं ८ जिरोकिलोमा ब्रेक फेल भई सडकमै दुर्घटना भएको हो । 

 

टाटा सोमोमा सबार २  जना बिरामी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ  ।  सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ  ।

प्रतिक्रिया