काभ्रेमा एक पुरुषको जंगलमा श’व फेला, ह’त्या भएको आशंका

admin

काभ्रे, १५ कात्तिकः बनेपा नगरपालिकाको वडा नम्बर ११ सिनागाल जंगलमा एक अपरिचित पुरुषको श’व भेटिएको छ ।

अन्दाजी ३५/३६ बर्षीय पुरुषको शव फेला परेको इलाका प्र’हरी कार्यालय बनेपाका इनिस्पेक्टर योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

इनिस्पेक्टर तिमिल्सिनाका अनुसार श’व हेर्दा कम्तीमा २४ घण्टा अगावै ती पुरुषको ह’त्या भएको हुनसक्छ । प्र’हरीले घ’टनाको छानविन सुरु गरिसकेको छ । श’वलाई धुलिखेल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया