काभ्रेमा ट्रक दु’र्घटना : एकको मृ,त्यु ,४ जना घा’इते

admin

काभ्रे, ९ असाेजः काभ्रेको पाँचखाल नगरपालिकामा तरकारी बेचेर फर्कदै गरेको मिनिट्रक दु’र्घ’टना हुदाँ एक जनाको मृ’त्यु भएको छ ।

पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदी बजार नजिक भएको दु’र्घ’टनामा मनण्डदेउपुर नगरपालिका वडा नम्बर ११ भाटपोलका सेते तामाङको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय धुलिखेलले जनाएको छ दु’र्घटनामा अन्य ४ जना घा’इते भएका छन् ।

प्रतिक्रिया