काभ्रेमा युवतीले गरिन् क्वारेन्टाइनमै आ’त्मह’त्या

admin

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक युवतीले आ’त्मह’त्या गरेकी छन् । वडा नम्बर २ को गेलुङमा रहेको क्वारेन्टाइमा बस्दै आएकी २१ बर्षीय युवतीले क्वारेन्टाइनमै आ’त्मह’त्या गरेकी हुन् ।

युवतीले आ’त्मह’त्या गरेपछि ढुंखर्कमा त’नाब सिर्जना भएको छ । स्थानीयहरुले प्र’र्दशन गरेका छन् । स्वास्थ्य चौर्की समेत तोडफोड गरेको बताइएको छ । स्थानीय र प्रहरी बीच झ’ड्प भएको छ । थप जानकारी केहि बेरमा ।

प्रतिक्रिया