काभ्रेमा सिलिण्डर पड्किदा चार जना घा’इते

admin

काभ्रे: काभ्रेको बनेपामा खाना पकाउने ग्यासको सिलिण्डर पड्किदा कोठामा बस्ने ४ जना घा’ईते भएका छन् । आज बिहान आफ्नै कोठाको सिलिण्डरको पड्किदा उनीहरू घा’ईते भएका हुन् ।

घा’ईतेहरू बनेपा स्थित शीर मेमोरियल अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ रिफर गरिएको छ ।  थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया