कुखुराको भालेले आ’क्रमण गर्दा प्र’हरी लेफ्टिनेन्टको मृ’त्यु !

admin

फिलिपिन्समा कुखुराको भालेले आ’क्रमण गर्दा प्र’हरी लेफ्टिनेन्टको मृ’त्यु भएको छ। प्रशासनबाट अनूमति नलिई अवैध ढंगबाट ककफाइट गराइएको सूचना पाएपछि प्र’हरी लेफ्टिनेन्ट किस्टिाइन बोलोक छापा मार्न गएका थिए।

नियन्त्रणमा लिन खोज्दा पञ्जामा पत्ती (ब्लेड) बाँधिएको कुखुराको भालेको आ’क्र’मणमा परी उनको मृ’त्यु भएको हो। फिलिपिन्स लगायतका देशमा क्रुर मनोरञ्जन खातिर कुखुराको भालेबीच लडाइँ (ककफाइट) गराइन्छ।

प्रतिक्रिया