कुखुरा फर्ममा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

admin

कपिलवस्तु, ११ साउन : कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना प क्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जब रजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति प्र हरीले प क्राउ गरेको हो ।

घर नजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई ज बरज स्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र हरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्र हरी टोलीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्र हरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया